News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    अर्थमन्त्री विष्णु पौडेलद्वारा जारी आव २०७८/७९ को बजेटको प्रमुख विशेषताहरु

    सबैको कोरोना संक्रमितको उपचार निःशुल्क काठमाडौं । सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने बताएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । त्यसैगरी सरकारले...बाँकी

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन्...बाँकी

    अर्थमन्त्री पौडेलद्वारा आ.व. २०७७/७८ को आर्थिक सर्भेक्षण सार्वजनिक

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालयमा आयोजित एक समारोहमा चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,...बाँकी

    २४ घण्टामा थप ६ हजार ७ सय १४ मा कोरोना संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १९ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६ हजार...बाँकी

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा विघटन

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति तोकेकी छन् । शुक्रबार मध्यरात मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय र सिफारिसका आधारमा राष्ट्रपतिले उक्त निर्णय गरेकी...बाँकी

    मुक्तिनाथ बैंकको कर्जा र निक्षेप सेवाको जानकारी अब एक मिस्डकल गर्न साथ पाइने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जासम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् । बैंकको अनुसार...बाँकी

    राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा निर्वाचित

    काठमाडौं । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा...बाँकी

    सात गैरसांसद् मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका सात जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद् सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री...बाँकी

    नेपाली युवा उद्यमी मञ्च वीर र शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) एउटा गैर नाफामुखी संस्था हो, यसको स्थापना सन २००३ मा भएको हो । यस संस्थाको मुख्य उद्देश्य युवा उद्यमीहरुबीच विचारको आदानप्रदान गर्नु र व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने...बाँकी

    बीमा समितिद्वारा सुरेशप्रसाद खत्रीलाई नेशनल लाईफको सीईओमा स्वीकृति

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सुरेशप्रसाद खत्रीले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई जेठ ३ गते नेशनल लाईफ इन्स्योरेन्सको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो ।...बाँकी