News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, मुख्य समाचार, समाचार

    राष्ट्र बैंकले २० प्रतिशत कर्मचारी बोलाएर बैंक खोल्ने व्यवस्था हटायो

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले आवश्यकताअनुसारको शाखा कार्यालय खोलेर सेवा प्रवाह गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले गत बैशाख १९ गते र जेठ १० गते जारी गरेको कोटा प्रणाली खारेज गरेसँगै...बाँकी

    सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सातौं विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा बिहीबार सम्पन्न भएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू...बाँकी

    प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद विस्तार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद आज पुनः थप विस्तार गरेका छन् । निर्वाचनको मिति घोषणा गरिसकेपछि पनि मन्त्रिपरिषद विस्तार गर्दै सात मन्त्री र एक जना राज्यमन्त्रीसहित कूल आठ जना नयाँ मन्त्रीहरु थप...बाँकी

    मेगा बैंकले ऋण अटोमेसन प्रणाली सुरु

    काठमाडौं । मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने...बाँकी

    स्टार्ट अप व्यवसाय र कार्यस्थलमा आधारित तालिम तथा रोजगारी कार्यक्रमसम्बन्धी गृहकार्य गर्न कार्यदल गठन

    काठमाडौं । आर्थिक वर्ष २०७८÷७९ को बजेटमा उल्लेखित निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयनको तयारीका लागि अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा...बाँकी

    माछापुच्छ्रे बैंकको कल्याणपुर नगरपालिकालाई सहयोग

    काठमाडौं । माछापुच्छ्रे बैंकले सिराहा जिल्लाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत उक्त सहयोग गरेको हो । जेठ २३ गते आइतबार बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले उक्त...बाँकी

    पछिल्लो समय थपिए ५ हजार ४२ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय ४० र ५...बाँकी

    कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुन्छौंः उपप्रधानमन्त्री पौडेल

    काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् । अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन...बाँकी

    प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । प्रधानमन्त्री केपी ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक...बाँकी

    उद्योग वाणिज्य महासंघको कोभिड सहायता केन्द्रबाट सङ्क्रमित लाभान्वित

    काठमाडांै । नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३ सयभन्दा बढी सङ्क्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । महासंघले गत वैशाख २४ गतेदेखि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने गरी...बाँकी