News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    बाढीपीडितका लागि रिद्धि सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

    काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रिद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । दुवै कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...बाँकी

    काठमाडौंमा १६५ शव ल्याइयो, शव व्यवस्थापनमा ७५ प्रहरी परिचालन

    काठमाडौं । रसुवाको बाढीमा परेर ज्यान गुमाएकाको १६५ वटा शव काठमाडौंमा ल्याइएको छ  । नुवाकोटबाट १५९ र धादिङबाट ६ वटा शव ल्याइएको अस्पताल परिसरमा रहेका एसपी प्रदीप सिंहले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै...बाँकी

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन १५ करोड २१ लाखभन्दा बढी राहत सङ्कलन

    काठमाडौं । बाढी तथा पहिरो प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाहरूले आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ । यसैक्रममा भदौ १७ गते (बुधबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत विभिन्न २८...बाँकी

    बाढीपीडितलाई आईसीटीसी ग्रुपको १ करोड सहयोग

    काठमाडौं । आईसीटीसी ग्रुपले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । ग्रुपका कार्यकारी अध्यक्ष दिनेशलाल श्रेष्ठ र सह-प्रबन्ध निर्देशक जयदिन श्रेष्ठले सोमबार अर्थमन्त्री...बाँकी

    ‘विस्थापित नागरिकलाई पुर्नस्थापना र घाइतेको उपचारको प्रबन्ध गर्नू’: सभामुख डोलप्रसाद अर्याल

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रसुवा बाढीले विस्थापित नागरिकलाई पुर्नस्थापना र घाइतेको उपचारको प्रबन्ध गर्न सरकालाई निर्देशन दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले हालै रसुवा, भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको...बाँकी

    रास्वपा सभापति र चिनियाँ राजदूत मिङबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच भेटवार्ता भएको छ । सभापतिको बुढानीलण्ठस्थित निवासमा मंगलबार दिउँसो भेटवार्ता भएको हो । भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको...बाँकी

    विपद्को सामना गर्न सबै दल एकजुट हुनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकले विपद्को सामना गर्न राजनीतिक दलहरूबीच एकता कायम गर्दै उद्धार, राहत र पुनःस्थापनामा सरकारलाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी...बाँकी

    बाढीपीडितका लागि एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग

    काठमाडौं । बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एमएडब्ल्यू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले विपद्को कठिन घडीमा कम्पनी...बाँकी

    बाढीपीडितको राहतमा शारदा ग्रुप : १ करोड १ लाख सहयोगदेखि गाउँ पुनर्निर्माणसम्म

    काठमाडौं । भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । शारदा ग्रुपका अध्यक्ष शिवरतन...बाँकी

    बाढी पीडितलाई शंकर ग्रुपको ४ करोड सहयोग, गृह मन्त्रालयको समन्वयमा टार्पोलिन टेन्टसमेत वितरण

    काठमाडौं । देशमा आइपरेको विनाशकारी प्राकृतिक विपद्का पीडित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि शंकर ग्रुपले ‘प्रधानमन्त्री राहत कोष’मा ४ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । शंकर ग्रुपकी निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले...बाँकी