काठमाडौं । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) फर्म भर्न पाउनुपर्ने माग राख्दै प्रदर्शन उत्रिएका मध्ये २ जना युुवाहरुले आज ज्यान गुमाएका छन् । ललितपुरको ग्वार्कोस्थित ईपिएस शाखा कार्यालयमा ईपिएस भाषा परीक्षाको लागि...बाँकी
काठमाडौँ । संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति स्पोर्टस् सम्मान २०२३ नेसनल क्रिकेट आइकन कुशल मल्ललाई प्रदान गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको यो अवार्ड...बाँकी
काठमाडौँ । ‘माझी किङ’ को उपनामले परिचित गायक एंव संगीतकार यमन माझिले ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’ प्राप्त गरेका छन । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै सर्वोत्कृष्ट...बाँकी
हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवसेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उनले आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको बताए...बाँकी
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदनको आइरो लागेको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर २८ गते साँझ ५ः०८ बजेसम्म ७ लाख ३३ हजार ६६ जना आवेदकले २ अर्ब ७२ करोड ९८ लाख ११...बाँकी
काठमाडौं । वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपालीहरुलाई सरल र सहज तरिकाबाट रेमिट्यान्स भित्र्याउने तथा अन्य बैंकिङ कारोबारमा सहजीकरण गर्न समृद्धि फाइनान्स कम्पनी र स्किल्ड आम्र्स फर टे«डिङ एन्ड कन्ट्रयाक्टिङ एन्ड क्लिनिङ सर्भिसेसका व्यवस्थापक गंगाप्रसाद...बाँकी
काठमाडौं । सर्वोच्च अदालतले मर्जर र एफपीओको कर उठाउने सरकारको निर्णयविरुद्ध परेको रिट आज खारेज गरिदिएको छ। प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलाशमा यो...बाँकी
युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) मा अवसरमा आज उनले हिमालका मुद्दा सम्बन्धमा आयोजना गरिएको उच्चस्तरीय...बाँकी
काठमाडौं । आयोगको मिति २०८०।०८।१३ गतेको निर्णय बमोजिम संवत् २०८० साल कार्तिक १७ गते शुक्रबार जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्पबाट मृत्यु भएका नेपाली नागरिकहरू प्रति आयोगको तर्फबाट श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै...बाँकी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा वर्षाको सम्भावना नरहेको जनाएको छ । आजदेखि दुई–तीन दिनसम्म बादल लागे पनि पानी भने नपर्ने मौसमविद गोविन्द झाले...बाँकी