काठमाडौं । सभामुख देवराज घिमिरेले आजको नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सके मात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को सुखद...बाँकी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनका अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधता युक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध...बाँकी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पतालका...बाँकी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार एक वक्तव्य जारी गरी बडो जुक्तिले प्राप्त अवसरको...बाँकी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भए पनि जेनजी आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले...बाँकी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा उत्पन्न विषम परिस्थितिको संवैधानिक समाधान खोज्न निरन्तर प्रयासरत रहेको जानकारी दिएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने विषयमा विभिन्न पक्षसँग विचार–विमर्श भइरहेको...बाँकी
काठमाडौं। राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत गरेको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी गर्दै प्रधानमन्त्री ओलीको राीजाानमा स्वीकृत गरेको जनाएको छ । यससँगै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७७...बाँकी
काठमाडौं । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेकोले सबैलाई संयमित हुन मुख्यसचिवसहित सुरक्षा निकायहरुले अपिल गरेका छन्। मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका...बाँकी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजीका प्रतिनिधिलाई वार्तामा आउन अपिल गरेका छन्। राष्ट्रपति पौडेलले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत जेनजीका प्रतिनिधिलाई वार्तामा आउन अपिल गरेका हुन्। मुलुकको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनरत...बाँकी
काठमाडौं । यूवा विद्यार्थीहरूको आन्दोलनले देशव्यापीरूप लिंदै नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएका छन्। ओलीले मंगलबार दिउँसो संविधानको धारा ७७(१) राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष राजीनामा दिएका हुन्। मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाइ मध्यनजर...बाँकी