News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, शिक्षा/स्वास्थ्य

    थप १ हजार ४ सय ७५ जनामा संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...बाँकी

    कुमारी बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । कुमारी बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बैंकको १०.८५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २७३ रूपैयाँ कायम भएको छ । नेप्सेले गत आइतबार...बाँकी

    निजी क्षेत्रको भूमिकालाई प्रभावकारी ढंगले लैजाने मुख्य लक्ष्य हुनेछः अध्यक्ष गोल्छा

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने बताएका छन् । अध्यक्ष पदको पदबहाली गर्दै गोल्छाले राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो...बाँकी

    महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । आज (सोमबार) भएको कार्यसमितिको मतदानमा हिराचन महासंघको कोषाध्यक्षमा निर्वाचित भएका हुन् । हिराचनले ४० मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी डिबी...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकद्वारा बलियो नेपाललाई आर्थिक सहयोग

    काठमाडौं । राष्ट्रिय वाणिज्य ‘बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नका लागि आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको हो...बाँकी

    माछापुच्छ्रे बैंकको २२ औंं वार्षिक साधारणसभा पौष २ गते हुने

    काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले २२औंं वार्षिक साधारणसभा आगामी पौष २ गते सम्पन्न हुने भएको छ । बैंकले २२ औं वार्षिक साधारणसभा आउँदो पौष २ गतेका लागि आह्वान गरेको छ । यसअघि कार्तिक ६ गते,...बाँकी

    निजी क्षेत्रलाई साथ लिएर सरकार अघि बढ्ने अर्थमन्त्री विष्णु पौडेलको प्रतिबद्धता

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग परिसंघ (एफएनसीसीआई)का पदाधिकारीहरुसँगको भेटवार्ता कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड–१९ का कारण सिर्जित प्रतिकूलताका...बाँकी

    थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । बितेको २४ घण्टामा नेपालभरमा थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ११ महिला र ७ सय ४४ पुरुष गरी...बाँकी

    २४ घण्टामा १ हजार ३ सय ८० संक्रमित थपिए

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३ सय ८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप १९ जनाको मृत्युसमेत भएको छ । मन्त्रालयका अनुसार...बाँकी

    एलआईसी नेपालको १५ महिनाका प्रमुख सूचकहरु यस्ता छन्

    काठमाडौ । एलआईसी नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोज मसान्तसम्ममा ५ अर्ब ३ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ अर्ब १७ करोड रुपैयाँ...बाँकी