News Portal

  • गृहपृष्ठ कर्पोरेट, प्रदेश, बैंक, शेयरबजार

    सहारा बैंकको लिलामी सेयरमा आवेदन दिने समय थप

    काठमाडौं । सहारा विकास बैंकको लिलामी सेयरमा आवेदन दिने समय थप गरेको छ । निषेधाज्ञालगायतका कारण आवेदन दिन समय थप गरेर अब भदौ २३ गतेसम्म पुर्याएको कम्पनीले जनाएको छ । यसअघि भदौ ८ गते सोमबारसम्म...बाँकी

    सनराइज बैंकको ‘सनराइज नारी बचत खाता’ योजना

    काठमाडौं । सनराइज बैंकले लकडाउनको समयमा महिलाहरुले घरैमा बसेर खाता खोल्न मिल्ने नयाँ योजना ल्याएको छ । सनराइज बैंकले ‘सनराइज नारी बचत खाता’ को औपचारिक सुरुवात गरेको छ । महिलाको पर्व हरितालिका तीजको विशेष अवसर...बाँकी

    सिभिल बैंकको बचत तथा मुद्दतीमा सर्वाधिक ब्याजदर

    काठमाडौं । सिभिल बैंकले बचत तथा मुद्दती दुवैमा सर्वाधिक ब्याजदर योजना ल्याएको छ । बैंकले आफना ग्राहकहरुका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना प्रिमियम बचत खाता ल्याएको हो । उक्त बचत खातामा बैंकले वार्षिक...बाँकी

    ग्लोबल बैंकद्वारा ट्राफिक प्रहरीलाई सहयोग

    काठमाडौं । ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई सहयोग प्रदान गरेको छ । बैंकले ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।...बाँकी

    एनएमबि बैंकले कञ्चन बैंकलाई प्राप्तीपछि एकीकृत कारोबार सुरु

    काठमाडौं । एनएमबि बैंकले सुदूरपश्चिमको बलियो रुपमा रहेको कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरी एकीकृत कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले साउन २५ गते कञ्चन डेभलपमेण्ट बैंकलाई विलय गर्न एनएमबि बैंकलाई अन्तिम स्वीकृति दिएको...बाँकी

    एनएमबि बैंकले साँवा र ब्याज भुक्तानी गर्न शुरु

    काठमाडौं । एनएमबि बैंकले ऋणपत्रको अवधि सकिएसँगै साँवा र ब्याज भुक्तानी गर्न शुरु गरेको छ । बैंकले ७ प्रतिशत व्याजदरको एनएमबि डिवेञ्चर २०७७ को साँवा तथा व्याज भुक्तानी कार्य भदौ ६ गतेदेखि शुरु गरेको छ...बाँकी

    राष्ट्र बैंकको रेमिट्यान्स कार्यालय खुला राख्न निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंक विदेशी बिनिमय व्यवस्थापन विभागले रेमिट्यान्स कम्पनीहरु खुला राख्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सम्पूर्ण रेमिट्यान्स कम्पनीहरुलाई स्थानीय प्रशासनको निषेधाज्ञालगायतका आदेशको परिपालना हुने गरी सेवा दिन शुक्रबार...बाँकी

    एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार आइतबारदेखि

    काठमाडौं । एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार आइतबारदेखि हुने भएको छ । दुवै बैंकले आइतबारबाट सफ्ट एकीकृत कारोबार सुरु गर्ने भएको बैंकले जनाएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र...बाँकी

    बैंकको बेस रेट कत्ति, ऋणको ब्याज कुन बैंकमा सस्तो ?

    काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा अधिकांश बैंकहरुको नाफा खुम्चिएको छ । नाफा कम कमाएका बैंकहरुको आधार दर (बेस रेट) भने गत आर्थिक वर्षमा घटेको छ । मुलुकमा सञ्चालित २८ वाणिज्य बैंकहरुको आर्थिक वर्ष...बाँकी

    सनराइज बैंकद्वारा प्रविधिमैत्री ‘नारी बचत खाता’ सुरुआत

    काठमाडौं । सनराईज बैंकले डिजिटल बैंकिङलाई लक्षित गरी ‘नारी बचत खाता’ सञ्चालनमा ल्याएको छ । डिजिटल माध्यममा नयाँनयाँ सेवा र सुबिधाहरु प्रदान गर्दै अघि बढिरहेको बैंकले महिलाहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘नारी बचत खाता’ सुरुवात...बाँकी