News Portal

  • सांग्रिला बैंकको सबै शाखाबाट क्युआर कोडमार्फत नगद झिक्न सकिने

    आर्थीकसंसार संवाददाता२ कार्तिक, २०७७
    १२८२ पटक
    २ कार्तिक, २०७७

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार शाखाबाट सुरु गरेको क्युआर कोड स्क्यान गरी रकम भुक्तानी लिने सुविधा सबै शाखामा सुरु गरेको छ । बैंकले देशभरको ९१ शाखामा यो सेवा सुरु गरेको हो । यसअन्तर्गत ग्राहकहरुले अधिकतम एक लाखसम्मको रकम आफनो आवश्यकताअनुुुसार क्युआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् । चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुविधा प्रयोग गरी कोभिड–१९ बाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणमा उपयोगी हुने विश्वास बैंकले लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्