News Portal

  • एनएमबी बैंकको साढे ४९ लाख कित्ता सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता६ असोज, २०७७
    ५९२ पटक
    ६ असोज, २०७७

    काठमाडौं । एनएमबी बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कञ्चन डेभलपमेन्ट बैंक एक्वाएर गरेपश्चात बैंकको सो मात्राको सेयर नेप्समा थपिएको हो । असोज ६ गते मात्र बैंकको सो मात्राको सेयर सूचीकृत भएको हो ।

    प्रतिकृया दिनुहोस्