News Portal

  • प्रभु बैंकको २० लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता६ असोज, २०७७
    ५९० पटक
    ६ असोज, २०७७

    काठमाडौं । प्रभु बैंकको २० लाख थान ऋणपत्र (डिबेन्चर) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ (ऋणपत्र) मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।
    यससँगै बैंकको उक्त ऋणपत्र असोज ७ गतेदेखि दोस्रो बजारमा किनबेच हुने छ ।

    प्रतिकृया दिनुहोस्