News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    निफ्राको लक इन पिरियड फागुन २३ गते, एकैपटक १२.९६ करोड कित्ता कारोबारमा आउने

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयरको लक इन पिरियड फागुन २३ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको बैंकले जनाएको छ । संस्थापक समूहको...बाँकी

    मुक्तिनाथ विकास बैंकका यी हुन् २७ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

    काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकमध्ये मुक्तिनाथ पनि एउटा हो। विकास बैंकमा मुक्तिनाथ अब्बल देखिँदै आएको छ। मुक्तिनाथको चुक्तापुँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदनअनुसार मुक्तिनाथ विकास बैंकमा ठूला २७...बाँकी

    सरकारी विद्यालयको पूर्वाधार निर्माणमा सहयोग गर्दै माछापुच्छ्रे बैंक

    काठमाडौं । माछापुच्छ्रे बैंकले सरकारी विद्यालयहरुको पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको हो । बैंकले कर्णाली प्रदेशको...बाँकी

    प्रभु बैंकले लाभांश नदिने.

    काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, बैंकले कम्पनीको...बाँकी

    सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त

    काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । माघ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त निर्णय गरेको हो ।...बाँकी

    ५९औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकको प्रभातफेरी

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५९औं वार्षिकोत्सवको अवसरमा शनिवार चितवनको भरतपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको चौबिसकोठीस्थित भरतपुर शाखाबाट शुरू गरिएको कार्यक्रम नारायणगढको पुल्चोकमा पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा सेवाग्राहीलाई...बाँकी

    प्राइम कमर्सियल बैंकको नाफा ३२ प्रतिशतले बढ्यो

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...बाँकी

    सञ्चालन मुनाफा घट्दा निफ्राको नाफा प्रभावित, घट्यो ईपीएस

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म निफ्राले ६८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको...बाँकी

    साढे ५७% ले बढ्यो हिमालयन बैंकको नाफा, वितरणयोग्य मुनाफा भने साढे ४ अर्बले ऋणात्मक

    काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनपीएल १.६ प्रतिशत पुग्यो, नाफासँगै ईपीएस पनि घट्यो

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १.५५ प्रतिशत घटेर १ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड...बाँकी