News Portal

  • प्रभु बैंकले लाभांश नदिने.

    आर्थीकसंसार संवाददाता९ माघ, २०८०
    १०५ पटक
    ९ माघ, २०८०

    काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो ।

    त्यस्तै, बैंकले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि बैंकको साधारण सभाले पारित गर्ने छ ।

    प्रतिकृया दिनुहोस्