News Portal

  • सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त

    आर्थीकसंसार संवाददाता८ माघ, २०८०
    ९६ पटक
    ८ माघ, २०८०

    काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् ।

    माघ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्