News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, मुख्य समाचार, समाचार

    नबिल बैंकले गजुरीका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारीसमेत गरेको छ । बैकका...बाँकी

    एनआईसी एशियाको स्वतन्त्र सञ्चालकमा स्वार नियुक्त

    काठमाडौं । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा बिजया स्वार नियुक्त भएकी छिन् । कार्तिक १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक समितिका...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षारता कार्यक्रम सम्पन्न

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गर्दै आएको छ । सोही क्रममा बैंकले आफ्नो ९८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न शाखा कार्यालयले देशका...बाँकी

    नेपाल बङ्गलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेम्डिसिभिर सहयोग

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ९० भायल रेम्डिसिभिर औषधी सहयोगस्वरूप प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई...बाँकी

    ग्लोबल आइएमई बैंकको २८३औं शाखा उदयपुरको कटारीमा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुरको कटारी बजारमा मंगलबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८३ पुगेको छ ।...बाँकी

    मुक्तिनाथ विकास बैंको नयाँ बचत खाता

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहक लक्षित बचत खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले निक्षेपकर्तालाई लाभदायी बचत खातामध्ये सर्वाधिक ब्याजदर, १० लाखको दुर्घटना मृत्यु तथा अशक्त बीमा सुविधा भएको मासिक ब्याज आर्जन हुने मुक्तिनाथ...बाँकी

    नेपाल पेमेन्ट सोलुसन्स र बैंक अफ काठमाण्डूबीच सहकार्य

    काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै बैंक अफ काठमाण्डू सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्स.ओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै कार्तिक ८ गते बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरी सप्ताव्यापी वार्षिक उत्सव...बाँकी

    लुम्बिनी विकास बैंकद्वारा गत वर्षको लाभांश घोषणा

    काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कार्तिक ८ गते बसेको बैंक सञ्चालक समितिको...बाँकी

    नबिल बैंकले सुर्खेतका किसानलाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ । बराहताल...बाँकी