News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ज्योति विकास बैंकका ग्राहकहरुलाई “Tranquility Spa” मा ३०% सम्मको विशेष छुट

      काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित प्रचलित  “Tranquility Spa” मा बैंकका ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले Tranquility Spa का देशभरका १७...बाँकी

    महालक्ष्मी विकास बैंक आइएसओबाट प्रमाणीकरण

    काठमाडौं । महालक्ष्मी विकास बैंक अब अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त  ISO 9001: 2015   प्रमाणित कम्पनी बनेको छ । गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management System)    मा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए...बाँकी

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको डेढ लाख बढी कित्ता शेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको डेढ लाख बढी कित्ता शेयर बिक्रीम राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ५८ हजार ६६० कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै...बाँकी

    नेपाल बैंकले आधारदरमा मात्र १.५% थपेर शेयर लोन प्रवाह गर्ने

    काठमाडौं । कर्जाको माग बढ्न नसकेपछि अधिकांश बैंकहरुले ऋणको ब्याजदर सिंगल डिजिटमा झारेको छ। कतिपय बैंकहरुले त आधारदरमा १–२ प्रतिशतमात्रै प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्न थालेका छन्। पछिल्लो समय शेयर बजार केही बढेको छ।...बाँकी

    सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण

    काठमाडौं । सटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण भएको छ । कम्पनीले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको जनाएको छ । हालै मात्र सुदूरपश्चिम...बाँकी

    ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा...बाँकी

    महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभबीच सम्झौता

    काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जे.बी अटोमोटिभ कम्पनी प्रा.लि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको...बाँकी

    मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता

    काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघ बीच सहकार्य गर्ने सम्झौता भएको छ । एक कार्यक्रम बीच उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र महासंघको...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले ल्यायो फेस्टिभ अफर अफ भेइकल लोन योजना

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘फेस्टिभ अफर अफ भेइकल लोन’ योजना ल्याएको छ । बैंकले नजिकिंदै गरेको चाडपर्वलाई ध्यानमा राखेर यस योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा...बाँकी

    कुमारी बैंक र इसेवाबीच २ लाखसम्मको इजी लोन सुविधाका लागि सम्झौता

    काठमाडौं । कुमारी बैंक लिमिटेड र इसेवाबीच इसेवाका ग्राहक महानुभावहरुलाई इसेवा मोबाईल एप मार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै...बाँकी