News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार

    काठमाडौं । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन् । एक कार्यक्रमबीच आइतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ खुवाउएका हुन् । पदभार सम्हाल्दै प्रमुख...बाँकी

    नेपाल एसबिआई बैंकले हलेसी महादेव मन्दिरलाई गर्यो आर्थिक सहयोग

    काठमाडौं । नेपाल एसबिआई बैंकले खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित हलेसी महादेव मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तीर्थालुहरुको सहजताका लागि आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले हलेसी महादेव...बाँकी

    समाज डेन्टल हस्पिटलमा प्रभु बैंकका ग्राहकले छुट पाउने

    काठमाडौं । काठमाडौं महानगरपालिका, वडा नं ३१, बानेश्वर स्थित समाज डेन्टल हस्पीटल प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पिटल प्रा.लि. को सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको...बाँकी

    एनआईसी एशिया बैंकले घटायो ब्याजदर

    काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.४१ प्रतिशत र व्यक्तिगततर्फ...बाँकी

    सानिमा बैंकको निक्षेप र कर्जाको ब्याजदर घट्यो

    काठमाडौं । सानिमा बैंकले भदौ महिनामा ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपतर्फ साउनमा ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले...बाँकी

    घटाएर सार्वजनिक गर्याे नेपाल बैंकले ब्याजदर

    काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले भदौमा ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले भदौमा मुद्दति निक्षेपकर्तालाई संस्थागततर्फ ४ प्रतिशत र...बाँकी

    तीन महिनादेखि स्थिर राख्यो नबिल बैंकले ब्याजदर

    काठमाडौं । नबिल बैंकले तीन महिनादेखि ब्याजदर स्थिर राखेको छ । बैंकले असारदेखि हालसम्म ब्याजदर स्थिर राखेको हो । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर पनि स्थिर राखेको हो ।...बाँकी

    मुद्दतिमा स्थिर राखेको ग्लोबल आइएमई बैंकले बचत खाताको ब्याजदर घटायो

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर स्थिर राखेको हो । बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म...बाँकी

    हिमालयन बैंकले ०.५० प्रतिशत घटायो ब्याजदर

    काठमाडौं । हिमालयन बैंकले नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ...बाँकी

    लक्ष्मी सनराइज बैंकको ब्याजदर तीन महिनादेखि स्थिर, कर्जाको ब्याज घटायो

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेपमा तीन महिनादेखि ब्याजदर स्थिर राखेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । जसमा मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको नै...बाँकी