News Portal

  • मेगा बैंकको नयाँ ब्याजदर सार्वजनिक

    आर्थीकसंसार संवाददाता२९ कार्तिक, २०७७
    १११२ पटक
    २९ कार्तिक, २०७७

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गते, सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
    बैंकले निक्षेप अकाउन्टमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । त्यस्तै, मु्द्दती निक्षेपमा बैंकले न्युनतम ६ प्रतिशतदेखि ८ दशमलव २५ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ ।

    2 page.indd

    प्रतिकृया दिनुहोस्