News Portal

  • नेपाल एसआईबी बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउने

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७७
    १३२१ पटक
    १९ मंसिर, २०७७

    काठमाडौं । नेपाल एसआईबी बैंकका ग्राहकले डा. लाल प्याथल्याव नेपालमा १५ प्रतिशत छुट पाउने भएका छन् । एसआईबी बैंक र सो प्याथल्याब नेपालबीच सम्झौता भएको छ ।
    सम्झौतामा बैंकका सम्झौता बैंकका प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत छपिराज पन्त र प्याथल्याबका क्षेत्रीय बिक्री प्रबन्धक प्रविनकुमार सिंहले हस्ताक्षर गरे । सम्झौताअनुसार ग्राहकले ल्याब, प्याथोलोजीको सेवा लिँदा १५ प्रतिशत छुट पाउने छन् । यसरी छुट पाउन प्याथल्याबमा सो बैंकको डेबिड कार्डको प्रयोग गरेको हुनुपर्ने बैंकले उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस्