News Portal

  • ज्योति बैंकको संस्थापक शेयर खरिद गर्न ईच्छुक शेयरधनीलाई आग्रह

    आर्थीकसंसार संवाददाता२३ पौष, २०७७
    १२२६ पटक
    २३ पौष, २०७७

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले केही संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै केही संस्थापक शेयर बिक्री गर्ने जनाएको छ ।
    नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो ।

    प्रतिकृया दिनुहोस्