News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सनराइज बैंकको थप नयाँ पाँच शाखारहित बैंकिङ्ग सेवा सुरुवात

    काठमाडौं । सनराइज बैंकको थप नयाँ पाँच शाखारहित बैंकिङ्ग सेवा र कलंकी एक्सटेन्सन काउण्टरको सुरुवात भएको छ । सनराइज बैंक लिमिटेडले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो...बाँकी

    सांग्रिला बैंक र बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौता

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिँदै आइरहेको यस बैंक र भरतपुर महानगरपालिका–७, कृष्णपुर अवस्थित बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ...बाँकी

    नेपाल बङ्गलादेश बैंकको लाभांश पारित

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २६ गते सम्पन्न बैंकको २६औं वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको ८.४२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक...बाँकी

    हिमालयन बैंकको नयाँ शाखा दोलखाको चरिकोटमा

    काठमाडौं । हिमालयन बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा दोलखाको चरिकोटमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले पौष १९ गतेदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु...बाँकी

    मुक्तिनाथ विकास बैंकको लाभांश पारित

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रस्तावित १५.५०७४ प्रतिशत लाभांश पारित भएको छ । पुस २५ गते सम्पन्न विकास बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट...बाँकी

    लुम्बिनी विकास बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आज आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आ.ब. २०७६/७७ को बार्षिक प्रतिबेदन, आ.व.२०७७/७८ को लागि लेखा परीक्षकको नियुक्तिलगायतका प्रस्तावहरु पारित गरेको छ । आ.व. २०७६/७७ सम्मको...बाँकी

    आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बासडरमा मनिषा कोइराला नियुक्त

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बासडरमा नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छिन् । कम्पनीले नायिका कोइरालालाई एक कार्यक्रममार्फत आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको हो । कोइरालाको सहकार्यले कम्पनीको प्रवद्र्धन गर्न थप...बाँकी

    सनराइज बैंकको लाभांश पारित

    काठमाडौं । सनराइज बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २४ गते सम्पन्न बैंकको १३औं वार्षिक साधारणसभाले बैंकको प्रस्तावित ८.२८ प्रतिशत लाभांश पारित गरेको हो । बैंकको सभा बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको...बाँकी

    माछापुच्छ्र्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्र्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिका ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमिकर्मसियल (Heavy and Light Commercial Vehicle) खरिदमा माछापुच्छ्रे बबैंक लिमिटेडले सहुलियतदरमा कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्ग...बाँकी

    प्रभु बैंकद्वारा कालिमाटी तरकारी तथा फलफूल बजारमा क्यू आर कोड सेवा सञ्चालन

    काठमाडौं । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको...बाँकी