काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)का ग्राहलके डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकले कम्पनीकोे डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा सो मात्राको छुट पाउने भएका...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पश्चिम रुकुमका कृषकलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंकले उक्त स्थानका व्यवसायीलाई कृषि क्षेत्रको व्यवसायिकतामार्फत आत्मनिर्भर नगरपालिका निर्माणका लागि उक्त सहयोग गर्ने भएको हो । सोसम्बन्धी सेञ्चुरी कमर्सियल बैंक...बाँकी
काठमाडौं । सिटिजन्स बैंकले कर्मभूमि समाजसँग लघु, साना र मझौला उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा तथा सहयोग गर्ने सम्झौता भएको छ । दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र...बाँकी
काठमाडौं । रौतहट जिल्ला यमुनामाई गाउँपालिका–४ को वडा कार्यालयस्थित यमुनामाई गाउँपालिका–५ का वडा अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवहरुको प्रमुख आतिथ्यता तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको अध्यक्षतामा घुम्ती बीमा सेवा...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आ.व. २०७७÷०७८ को दोस्रो त्रैमासिक (पौष मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय बृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सोमा १३० प्रतिशतले...बाँकी
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको कायम मुकायम महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन् । माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले मास्केलाई कामु महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सहायक महाप्रबन्धकको पदमा...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङ्गको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबीच शाखाको औपचारिक उद्घाटन...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले कालिन्चोकस्थित त्रिपुरा रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच आइतबार विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट,...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले जाडोयाममा विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ सफल आरोहण गरेर विश्व कीर्तिमान राखेका नेपाली टोलीलाई सम्मान गरेको छ । गएको माघ ३ गते नेपाली टोलीले केटु हिमाल चढेर विश्व कीर्तिमान राखेका...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडद्वारा तयारी पोशाक व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने भएको छ । सो सम्बन्धी मेगा बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख, साना तथा मझौला कर्जा जनक भट्टराई, मेगा...बाँकी