काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोर्ड सेवा संचालनमा ल्याएको छ । धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजारस्थित दुई छुट्टै...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/११/१० देखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–६ मा आफ्नो २१३औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको जुम्लामा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंक डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहयाता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको छ । बैंकको अनुसार ग्राहकहरुले यस भर्चुअल सहयाता सेवामार्फत छिटो, छरितो...बाँकी
काठमाडौं । सिभिल बैंकको प्रस्तावित लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ । सन् २०१८ मा सञ्चालन भएको उक्त सामाजिक...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आइटी अडिटका लागि इमिनेन्स ओएसँग सम्झौता गरेको छ । बीमा कम्पनीहरुमा सूचना प्रविधिको सुरक्षामा देखिन सक्ने समस्यालाई ध्यानमा राख्दै बीमा समितिले कम्पनीहरुलाई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रमा सूचना प्रविधिको...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चौरासी पूजा’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दीर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ शुक्रबार एक कार्यक्रमकाबीच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो । बीमा...बाँकी
काठमाडौं । चाबहिलको पसलमा नेपाल बङ्गलादेश बैंकको क्यूआर कोडबाट कारोबार सुरु भएको छ । बैंकले काठमाडौं महानगरपालिका–७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोडमार्फत कारोबार सुरु गरेको हो ।...बाँकी
काठमाडौं । सिदार्थ बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बैंकले शुक्रबार नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकबाट चितवनमा ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । बैंकले शुक्रबारबाट लागु हुने गरी चितवनमा ट्राफिक जरिवाना बैंकबाटै तिर्न सक्ने सुविधा मिलाएको हो । ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी...बाँकी