काठमाडौं । नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले आज शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । अर्थमन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त...बाँकी
काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५४औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५४औं वर्ष प्रवेश गरेको अवसरमा मङ्गलबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रतिष्पर्धी बीमा...बाँकी
काठमाडौं । लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंकले पिलुवा खोला–३ जलविद्युत आयोजना सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने भएको छ । दुई बैंक र माबिलुङ्ग इनर्जीबीच सोमबार यसको लागि सम्झौता भएको हो । माबिलुङ्ग इनर्जी लि. संखुवासभा...बाँकी
काठमाडौं । सिटिजन्स बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ सुर्खेत जिल्लाको बराहताल गाउँपालिकामा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बराहताल गाउँपालिकामा १०८ओैं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । सो सेवा सञ्चालनका...बाँकी
काठमाडौं । ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागि लगानी जुटेको छ । कुमारी बैंकको अगुवाईमा सहवित्तीयकरण कर्जाअन्तर्गत तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बंैकले नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध उद्यमी व्यवसायी सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंक र महासंघबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन एक समारोहमा सम्झौता भएको हो । सो समारोहमा बैंकले नेपाल...बाँकी
रुपन्देही । नबिल बैंकले भैरहवा कान्छी बजारकोे तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । हिजो सोमबार दिउँसो नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुयाँलले फलफूल खरिद गरी क्यूआर कोडमार्फत...बाँकी
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले लाहान नगरपालिका–८ सिराहामा आफ्नो ८७औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरे । लाहान...बाँकी
काठमाडौं । इजी लिंक रेमिट्यान्स र लुम्बिनी विकास बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । बैंक र रेमिट्यान्सबीच सोमबार रेमिट्यान्स सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा इजी लिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल, अपरेशन...बाँकी
काठमाडौं । २१.२१ मेगावाट क्षमता रहेको अप्पर खुदी जलविद्युत आयोजनामा ४ अर्ब १९ करोड रूपैयाँ लगानी जुटेको छ । बैंक अफ काठमाण्डू (बीओके) र सुपर खुदी जलविद्युत प्रा.लि.बीच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह...बाँकी