News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    सिटिजन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी हस्तान्तरण

    काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापत १० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले चिसापानी सानाकिसान कृषि सहकारी संस्था बैजनाथ १ बाँकेकी ऋण सदस्य चन्द्रमाया थापाको मृत्यु बापत सो मात्राको रकम भुक्तानी...बाँकी

    कामना सेवा विकास बैंक र सिडिएससिबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक र सिडिएससिबीच निक्षेप सदस्यतासम्बन्धी सम्झैता सम्पन्न भएको छ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले र्सवसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । पुतलीसडकस्थित सिडिएससीको कार्यालयमा...बाँकी

    नेपाल बङ्गलादेश बैंकले कमायो २ अर्ब बढी नाफा

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब बढी नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८४.१७ प्रतिशत बढी हो । बैंकले प्रकाशित गरेको विवरणअनुसार बैंकले आर्थिक वर्ष २०७७/७८...बाँकी

    मेगा बैंकमा बचत खाता खोल्दा एनसेलको सिम पाइने

    काठमाडौं । मेगा बैंक नेपालको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकले आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् । ‘शुन्य मोज्दात’मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकले एनसेलद्वारा...बाँकी

    बीमा समितिले कम्पनीको शाखा कार्यालयको आउटलुकसम्बन्धी मापदण्ड बनाउने

    काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको शाखा कार्यालय खोल्दा आवश्यक पर्ने भौतिक पूर्वाधारका लागि छुट्टै मापदण्ड बनाउने भएको छ । कम्पनीहरुले न्युनतम पूर्वाधार बिना नै शाखा कार्यालय खोल्न थालेपछि बीमा समितिले यसका लागि छुटै मापदण्ड...बाँकी

    सहारा विकास बैंकको संयुक्त साधारणसभा आह्वान

    २३ साउन, २०७८ काठमाडौं । सहारा विकास बैंक लिमिटेडले एकैपटक आठंै, नवौं र दशौं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा भदौं १२ गते...बाँकी

    सानिमा लाइफको आइपीओमा १९ लाख बढीको आवेदन

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा १९ लाख १८ हजार भन्दा धेरैको आवेदन परेको छ । उक्त आइपीओ आज तेस्रो दिनमै ५.५५ गुणा बढीले ओभर सब्सक्राइव भएको छ । धितोपत्र निष्काशन...बाँकी

    मेगा बैंकको बाराको जीतपुरमा नयाँ शाखा विस्तार

    काठमाडौं । मेगा बैंक नेपालले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले साउन २१ गते उक्त स्थानमा नयाँ शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको हो । प्रदेश नम्बर २ अन्तर्गत बारा जिल्लाको...बाँकी

    प्रभु बैंकले ल्यायो मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सुविधा

    काठमाडौं । प्रभु बैंकले नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै शशरीर भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्यास रिसाइकल मेसिन (सीआरएम) सेवा सुविधा ल्याएको छ । जुन सेवा सुविधाले अब पैसा जम्मा गर्न...बाँकी

    सानिमा लाइफमा दुई दिनमै १५ लाख बढीको आवेदन

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा हालसम्ममा ४.४३ गुणा बढी आवेदन परेको छ । साउन २० गतेदेखि निष्काशन तथा बिक्री खुलाल भएको उक्त सेयरमा दोस्रो दिनसम्ममा ४.४३ गुणाले ओभर सब्सक्राइब...बाँकी