News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंक र तिनाउ मिसनको एकीकृत कारोबार सुरु

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडबीच मर्ज भई एकीकृत कारोबार सुरु भएको छ । बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न सिटिजन्स बैंकलाई नेपाल राष्ट्र बैंक...बाँकी

    नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोइ एक्सपेरियन्स’ अवार्ड

    काठमाडौं । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ । मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिटअन्तर्गत...बाँकी

    महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशतका दरले बोनस सेयर दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंकको १९औं वार्षिक साधारणसभाले ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न भएको बैंकको साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/७८ को...बाँकी

    माछापुच्छ्रे बैंकको मीना बजारमा क्युआर कोड सेवा सञ्चालन

    काठमाडौं । माछापुच्छ्रे बैंकको वीरगञ्ज शाखाले वीरगञ्जस्थित मीनाबजारमा रहेको वीरगञ्ज तरकारी तथा फलफूल बजारका २२ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगी र राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक डा....बाँकी

    ग्लोबल आइएमई बैंकको तीन नयाँ शाखा विस्तार

    काठमाडौं । ग्लोबल आइएमई बैंकले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।...बाँकी

    माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड सञ्चालनमा ल्यायो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार माछापुच्छ्रे बैंक लि.ले एमबिएल स्मार्ट डलर कार्ड सञ्चालनमा ल्याएको छ । माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहक महानुभावहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी...बाँकी

    एशियन लाईफ इन्स्योरेन्सद्वारा ५९ लाखको मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले ५९ लाखको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मंसिर १८ गते निधन भएका राजु कुमार अधिकारीको मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीको बनेपा शाखाले एशियन लाईफ इन्स्योरेन्सको तर्फबाट...बाँकी

    ग्लोबल आइएमई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी

    काठमाडौं । ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने...बाँकी

    नबिल बैंकको ‘हिरोज अफ नेपाल’ उपाधिबाट सेफ सन्तोष साह सम्मानित

    काठमाडौं । नबिल बैंकले हिरोज अफ नेपालको दोस्रो संस्करणमा सेफ सन्तोष साहलाई सम्मान गरेको छ । बैंकले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेको हो । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर...बाँकी

    ज्योति विकास बैंकद्वारा अमुवा बजारमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात

    काठमाडौं । ज्योति विकास बैंकले यही मिति २०७७ साल चैत्र १२ गते रुपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ । अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई...बाँकी