News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिद्धार्थ बैंकका ग्राहकलाई अर्थाेप्लास्ट रिह्याबमा छुट

    काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई अर्थाेप्लास्ट रिह्याबमा २५ प्रतिशतसम्मको छुट बैंकका ग्राहकलाई ललितपुरको अर्थाेप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विभिन्न सेवामा सो मात्राको छुट प्रदान गर्ने सम्बन्धी दुई संस्थाबीच...बाँकी

    सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

    काठमाडौं । उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र सिटिजन लाइफ इन्स्योरेन्सको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ । उक्त वित्तीय संस्थाको सदस्य रहेकी ३३ वर्षीय रुपा...बाँकी

    एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्ग  प्रालीबीच सम्झौता

    काठमाडौं । अब ८ लाख रुपैयाँ डाउन पेमेन्टमै बिद्युतीय गाडी नेक्सन पाइने भएको छ । जसको लागि एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच समझदारी भएको छ । बैंकले विद्युतीय गाडी नेक्सनको लागि बेस रेटमा शुन्य...बाँकी

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई सिद्धार्थनगर सिटी हस्पिटलमा विशेष छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.मा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी दुई संस्थाबीच आज (साउन १८ गते) सम्झौता भएको हो । बैंकले मोफसलमा...बाँकी

    युनियन लाइफ इन्स्योरेन्सको भोलिदेखि सेयर कारोबार हुने

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँडपश्चात कम्पनीको सो मात्राको सेयर साउन १७ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो...बाँकी

    नबिल बैंक र डीभी एक्सिलसबीच किसानलाई सहज कर्जा प्रदान गर्ने

    काठमाडौं । नबिल बैंक र डीभी एक्सिलसबीच खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि सहज कृषि प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डीभी एक्सिलसका निर्देशक...बाँकी

    ज्योति लाईफद्वारा ललितपुर महानगरका कर्मचारीको मृत्यु दाबी भुक्तानी हस्तान्तरण

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारीको १० लाख ९४ हजार ५ सय रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका कर्मचारी स्व. बिक्रम अवालेको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी...बाँकी

    सिटिजन्स बैंकको वितरणयोग्य नाफा ९१।५७ प्रतिशतले बृद्धि

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको नाफा ३३.४० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब १९ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ५९ करोड...बाँकी

    मेगा बैंकको एकैदिन ६ नयाँ शाखा विस्तार

    काठमाडौं । मेगा बैंक नेपालले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६...बाँकी

    माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

    काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौं महानगरपालिका ३ नम्बर वडाको मुल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासवारीसम्म १०० विरुवा वृक्षारोपण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आज (साउन १५ गते) उक्त स्थानमा बिरुवा वृक्षारोपण गरेको...बाँकी