काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकास्थित वडा नं ११ विशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । काठमाडौंस्थित बिशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७८ बैशाख ३ गते...बाँकी
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ७ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ११७५ रुपैयाँ कायम भएको छ । यससँगै अबको...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२८औं शाखा कास्की जिल्लाको लेखनाथमा सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिकाको लेखनाथ (ताल चोक)मा रहेको यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक...बाँकी
काठमाडौं । राष्ट्रिय खाद्य बैंकको नयाँ बानेश्वरस्थीत केन्द्रीय कार्यालयको सुभारम्भ भएको छ । सो शुभारम्भको अवसरमा राष्ट्रिय खाद्य बैंक केही वर्षभित्रै आइपीओमा जाने भएको छ । पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्सका बीमितले अबदेखि मोबाइलबाटै बीमा भुक्तानी गर्न सक्ने भएका छन् । कम्पनीले २०७८ साल बैशाख १ गतेबाट इन्स्योरेन्सको डिजिटल सेवा सुरु गरेसँगै बीमितले उक्त सुविधा भएको हो । बीमा समितिले हालै जारी...बाँकी
काठमाडौं । नबिल बैंकले नयाँ वर्षको अवसर पारेर ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहितको अफर ल्याएको छ । बैंकले नबिल आइकार्ड र नबिल क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको हो...बाँकी
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी बैशाख १२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन १० बजे काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा आफ्नो २३औं वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले सभामा लाभांश पारित...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले दरबारमार्गस्थित किङ्गस लाउञ्जमा विशेष छुट पाउने भएका छन् । बैंक र लाउञ्जबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । यो सम्झौतापश्चात सिटिजन्स बैंकका कार्डबाहकहरु किङ्गस् लाउञ्जमामा...बाँकी
काठमाडौं । कुमारी बैंक शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष अमिरप्रताप राणाको सभापतित्व तथा पशुपति एग्रो...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । जसको लागि बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको हो । सो सम्झौतापत्रमा नेपाल...बाँकी