News Portal

  • सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता१७ असार, २०७८
    ९५५ पटक
    १७ असार, २०७८

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको ११ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
    समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १४०० रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १४०० रुपैयाँबाटै सुरु हुने छ । यसअघि इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता १५५४ रुपैयाँमा भएको थियो ।

    प्रतिकृया दिनुहोस्