News Portal

  • नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता१८ असार, २०७८
    १९८ पटक
    १८ असार, २०७८

    काठमाडौं । नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको १५.५० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
    समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १४२९ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १४२९ रुपैयाँबाटै सुरु हुने छ । यसअघि इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता १६५० रुपैयाँमा भएको थियो ।

    प्रतिकृया दिनुहोस्