News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    मेगा बैंकद्वारा १२औं वर्ष प्रवेशको अवसरमा बाढी–पहिरो पीडितलाई १२ लाख सहयोग

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी...बाँकी

    ग्लोबल बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने प्रयोजनार्थ सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ग्लोबल आइएमई बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य...बाँकी

    ज्योति लाईफले बीमितको कोरोना बीमाको दावी हस्तारन्तरण

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको हो । ज्योति लाईफ...बाँकी

    लक्ष्मी बैंकका ग्राहक खति भए ‘युरो कप विथ फोनलोन’को विजेता

    काठमाडौं । लक्ष्मी बैंकका ग्राहक अशोककुमार खति ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता भएका छन् । फोनलोनले संचालन गरेको ३ हप्ता लामो ‘युरो कप विथ फोनलोन’ अभियानका विजेता खतिले ५५ इन्च स्मार्ट टिभी जितेका छन्...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल ३२औं वर्षमा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सवको कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । ३२औं वार्षिकोत्सवका अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झण्डोत्तलन गरेका थिए । ३२औं वार्षिकोत्सवको...बाँकी

    माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर वालिङ्गको मालपोत कार्यालयमा

    काठमाडौं । माछापुच्छ्रे बैंकले स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय सञ्चालनमा...बाँकी

    नेशनल लाईफको कूल बीमाशुल्क १२ अर्ब माथि

    काठमाडौं । जीवन बीमा व्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ दोश्रो स्थानमा...बाँकी

    एनआईसी एशियाले छिटो खाता खोल्ने ग्राहकलाई आइफोन–१२ दियो

    काठमाडौं । अनलाइनमार्फत सबैभन्दा छिटो एनआईसी एशिया बैंकको खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जितेकी छिन् । थापाले अनलाइनमार्फत सबैभन्दा छिटो १ मिनेट १० सेकेण्डमा बैंकको खाता खोल्न सफल भएकी थिइन् । बैंकले घरमै बसेर...बाँकी

    सनराइज बैंकका ग्राहकले एटीएमबाट पैसा झिक्न सक्ने

    काठमाडौं । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्समा सर्वसाधारणको सेयर स्वामित्व बृद्धि

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १९ लाख ७५ हजार ५८४।६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । सोमबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना...बाँकी