काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले राजीनामा दिएका छन् । उनले गत असार ३१ गतेदेखि लागू हुने गरी बैंकको सीईओ पदबाट राजीनामा दिएका हुन् । ४ वर्षको सफल कार्यकाल बिताएका सीईओ...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग...बाँकी
काठमाडौं । प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस पाइने भएको छ । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा सो मात्राको बोनस दिने भएको हो...बाँकी
काठमाडौं । एनएमबि बैंक र समाज कल्याण परिषद्बीच डिजिटल भुक्तानीको लागि द्विपक्षीय समझदारी भएको छ । उक्त समझदारी (साउन १ गते) भृकुटीमण्डपको प्रदर्शनी कक्षमा भएको हो । यससँगै समाज कल्याण परिषदमा आवद्घ भएका नेपालमा कार्यरत...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपालबीच प्रयास कार्यक्रमअन्तर्गत सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र...बाँकी
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको हो । कम्पनीको २८ वर्षको...बाँकी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । साधारण सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा आवेदन परेको कुल २१ लाख ८२ हजार ७...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले असार ३१ गतेबाट ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । बैंकले ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामको एक हजार रुपैयाँ दरको ३० लाख थान ऋणपत्रको निष्काशन तथा बिक्री खुला...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले माउण्ट रसुवा हाइड्रोपावरको १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि कर्जा लगानी गर्ने भएको छ । बैंक र कम्पनीबीच यससम्बन्धी बिहिबार सम्झौता भएको हो । उक्त आयोजनाको निर्माण लागत जम्मा २...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक युरो मनिद्वारा ‘नेपालको बेस्ट बैंक’ अवार्डबाट सम्मानित भएको छ । बैंक दोस्रोपटक बैंकिङ्ग क्षेत्रमा निकै राम्रो मानिएको यस अवार्डबाट सम्मानित भएको हो । १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम...बाँकी