News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कामना सेवा विकास बैंकको नयाँ डुम्रे शाखा सञ्चालन

    काठमाडौं । कामना सेवा विकास बैंकको नयाँ डुम्रे शाखा सञ्चालन आएको छ । बैंकको तनहुँ जिल्ला वन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित शाखा कार्यालय थप सुविधा सम्पन्नसहित सञ्चालन ल्याएको हो । बैंकका सञ्चालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफ्ले र...बाँकी

    लक्ष्मी बैंकको १३४औं शाखा रौतहटको गरुडामा

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३४औं शाखा रौतहट जिल्लाको गरुडा नगरपालिका–४, गरुडा बजारमा सञ्चालनमा ल्याएको छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको आवश्यकताअनुसार सम्पूर्ण रिटेल बैंकिंङ्ग सेवाका साथै साना तथा...बाँकी

    महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कान्तिपुर अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् । उक्त...बाँकी

    युनाइटेड इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । युनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि.को २७औं वार्षिक साधारणसभा मिति २०७८ श्रावण ३१ गते भर्चुअल माध्यममार्फत सफलतापूर्वक सम्पन्न भएको छ । सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब...बाँकी

    एभरेष्ट इन्स्योरेन्सको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक बढेका छन् । १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी...बाँकी

    सगरमाथा इन्स्योरेन्स कम्पनीको नाफा १८ प्रतिशतले बढ्यो

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको मुनाफा १८.५८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ४५ करोड १५ लाख रुपयाँ मुनाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद मुनाफा...बाँकी

    एशियन लाइफको १२औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा होटल क्लासिक सिमरा बारामा भएको हो । जुममार्फत साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको छ । साधारणसभामा पुँजी संचरना परिवर्तन गर्ने...बाँकी

    मेगा बैंकद्वारा एकैदिन ५ वटा नयाँ शाखा विस्तार

    काठमाडौं । मेगा बैंक नेपालले आइतबार ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका–६ सौराहामा...बाँकी

    माछापुच्छ्रे बैंकको नाफा डेढ अर्ब

    काठमाडौं । माछापुच्छ्रे बैंकले एक वर्षको अवधिमा डेढ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २८.८९ प्रतिशत बढी हो । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब ६३ करोड...बाँकी

    एनआईसी एशियाको व्यवसाय वृद्धिदर उच्च

    काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा करिव ५ प्रतिशत बढी हो । बैंकले वार्षिक प्रतिशेयर आम्दानी...बाँकी