News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा बाल बचत बीमा योजना सुरु

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सुरुवात गरेको छ । बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले बुधबार एक कार्यक्रमकमा उक्त बीमा योजना बिक्री वितरणको लागि सुरुवात गरेका हुन् । यस बीमा...बाँकी

    आइएमई लाइफद्वारा २५ लाखको घातक रोग दाबी भुक्तानी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले २५ लाख रुपैयाँको घातक रोग दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रदेश नं. ३, हेटौंडा शाखा कार्यालयले आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजनाअन्तर्गत...बाँकी

    ग्लोबल बैंकले कर्णाली प्रदेशका कृषकलाई ब्याज अनुदानमा ऋण दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्णाली प्रदेशका कृषकलाई ब्याज अनुदानमा कर्जा उपलब्ध गराउने भएको छ । सोसम्बन्धी बैंक र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतबीच समझदारी भएको हो । बैंकले उक्त प्रदेशका...बाँकी

    कुमारी बैंकको नाफा दुई अर्बभन्दा बढी

    काठमाडौं । कुमारी बैंकले एक वर्षमा २ अर्ब बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण अनुसार बैंकले गत असार मसान्तसम्म २ अर्ब ११ लाख रुपैयाँ नाफा गरेको...बाँकी

    ग्लोबल आइएमई बैंकले सहुलियत ब्याजदरमा कर्जा दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्लाबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्ला प्रालिका...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले बैंकिङ्ग तालिम प्रदान गर्ने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ्ग तालिम सञ्चालन गर्नेसम्बन्धी बिहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी...बाँकी

    ओरिएण्टल इन्स्योरेन्सको नवीकरण बीमा शुल्क अब खल्तीबाट भुक्तानी गर्न सकिने

    काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न...बाँकी

    लक्ष्मी बैंकको १३३ औं शाखा क्षेत्रपाटीमा

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३३औं शाखा काठमाडौं महानगरपालिका–१७, क्षेत्रपाटीमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना...बाँकी

    मेगा बैंकले घरेलु उद्योग महासंघका उद्यमीलाई सरल रुपमा कर्जा दिने

    काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिबृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र...बाँकी

    ग्लोबल आइएमई बैंक र लियो क्लबबीच सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच सम्झौता भएको छ । बैंक र क्लबबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा...बाँकी