काठमाडौं । नबिल बैंकले युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै उद्देश्यका साथ राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको छ । यस समझदारीअन्तर्गत बैंकले बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा स्थानीय...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले ग्रोडेलीमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा सिटिजन्स बैंक इन्टरनेसनल र ग्रोडेलीबीच सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्तालाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपालमा उत्पादित...बाँकी
काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरमा अवस्थित पाँचतारे होटल ‘द एभरेष्ट होटल’सँग होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डू र फर्निचर वान स्टोरबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड/ क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले रेमिट टू नेपालको नेपाल अधिराज्यभरका सम्पूर्ण एजेन्सिहरुमार्फत भुक्तनी लिन सक्नेछन् । साथै स्वदेश तथा...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट KFW बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत बिहीबार रकम हस्तान्तरण गरेको छ । बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिज प्रा.लि.लाई एक करोड रुपैयाँ,...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । यसअघि २० प्रतिशत लाभांश दिने भन्दै प्रस्ताव गरेको कम्पनीले अब भने १९ प्रतिशत मात्रै दिने घोषणा गरेको हो । बीमा समितिले परिमार्जित वित्तीय...बाँकी
काठमाडौं । नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तर बृद्धि गरेको छ । इक्रा नेपालले जारीकर्ता रेटिङलाई [ICRANP-IR] A- बाट [ICRANP-IR] A तथा हाल विद्यामान ऋणपत्रको रेटिंगलाई पनि [ICRANP] LA- बाट [ICRANP]...बाँकी
काठमाडौं । हरितालिका तिजको अवसरमा महिलाहरुलाई लक्षित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकले लकर सुविधामा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । बैंकले बुधबारबाट लागु हुने गरी यो छुटको व्यवस्था गरेको हो । तीन महिनाभित्र लकर सुविधा...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बैंकले अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको हो...बाँकी