News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थानबीच सम्झौता भएको छ । बैंक र संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुलियतपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवम उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर...बाँकी

    हिमालयन रि–इन्स्योरेन्सको सीईओमा चन्द्रसेकरन रामामुर्ती नियुक्त

    काठमाडौं । पुनर्बीमा कम्पनी हिमालयन रि–इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चन्द्रसेकरन रामामुर्ती नियुक्त भएका छन् । बीमा क्षेत्रमा चार दशक लामो अनुभव रहेको राममुर्ती भारतीय हुन् । कम्पनीले बीमा समितिबाट लाइसेन्स पाएपछि पनि लामो समयसम्म...बाँकी

    नेपाल बङ्गलादेश बैंकको १०औं विस्तारित सेवा केन्द्र हेटौंडामा

    काठमाडों । नेपाल बङ्गलादेश बैंकले हेटौंडा उपमहानगरपालिकाको वडा नं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र आफ्नो १०औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का...बाँकी

    ग्लोबल आइएमई बैंकको ८.५० प्रतिशत डिबेन्चर नेप्सेमा सूचीकृत

    काठमाडौं । ग्लोबल आइएमई बैंकको ‘८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷८७’ ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । १० वर्ष अवधि रहेको यस ऋणपत्रमा वार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक...बाँकी

    बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा

    काठमाडौं । बैंक अफ काठमाण्डूले ब्रिटिश कलेजमा डिजिटल भुक्तानी क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । योसँगैं ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुले मोबाईल बैंकिङ्गमार्फत यस बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै...बाँकी

    मेगा बैंकको मुद्दती तथा बचत खातामा ९.५५ प्रतिशत ब्याजदर

    काठमाडौं । मेगा बैंक नेपालले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । दशैं नजिकिँदै गरेको उपलक्ष्यमा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो...बाँकी

    कामना सेवा बैंकले ल्यायो एनआरएन बचत खाता सञ्चालनमा

    काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदरसहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल...बाँकी

    मुक्तिनाथ विकास बैंकले तीन महिने मुद्दतीमा १० प्रतिशत व्याज दिने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले असोज १ गते देखि लागु हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा बृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा तीन महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक व्याज...बाँकी

    हिमालयन बैंकद्वारा नयाँ बानेश्वरको महानगरीय प्रहरी वृत्तलाई कम्प्युटर सहयोग

    काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर’लाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक...बाँकी

    सानिमा लाइफद्वारा १ करोड ३४ लाख दाबी भुक्तानी

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी भुक्तानी दिएको छ । कम्पनीको महेन्द्रनगर शाखाले १ करोड ३४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले कागजी प्रक्रिया पुरा...बाँकी