काठमाडौं । कृषि विकास बैंकले बाँके जिल्लाको पिपरीमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाका उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले गरेका छन् । सो उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकले कमलादीस्थित जोन्ता क्लब काठमाडौं नेपाललाई चार लाख ९७ हजार सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल सो रकम क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् ।...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै पर्साको वीरगंजस्थित लिंकरोडमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज सो शाखा सञ्चालनमा ल्याएको हो । वीरगंज शाखा कार्यालय...बाँकी
काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाडिहीमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार सो शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक हास्तकलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरेका हुन् । सानिमा...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्ने ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ । धुलिखेलको धुलिखेल लज रिसोर्टमा आश्विन २ र ३ गते आयोजित...बाँकी
काठमाडौं । रुपन्देहीमा रहेर विभिन्न उद्योग सञ्चालन गर्दै आएको औद्योगिक समूह आवास गु्रपले सञ्चालन गरेको स्टिल उद्योगमा बाढीले क्षति पुर्याएपछि उद्योगले बीमा दावी बापत भुक्तानी पाएको छ । औद्योगिक समूह आवास ग्रुपको मयुर स्टिल उद्योगले...बाँकी
काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपतिको कार्यालयबाट विभूषित हुने नौ सयभन्दा बढीको सूचीमा बीमा सेवा क्षेत्रबाट दुईजना बहालवाला प्रमुख कार्यकारी अधिकृत चयनमा परेका छन् । मन्त्री परिषद्को सिफारिसमा शिखर इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश...बाँकी
काठमाडौं । मेगा बैंक नेपालकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभूषित भएकी छिन् । नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल...बाँकी
काठमाडौं । बीमा समितिले बूढानीलकण्ड नगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । समितिले स्थानीय तहमा बीमा समिति कार्यक्रमअन्तर्गत हिजो स्थानीय निकायका पदाधिकारीहरुसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयर, जिल्ला पशु...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. १६ को पकलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तारलाई दरिलो बनाउने हेतुले उक्त नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा कार्यालयबाट...बाँकी