News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    समृद्धि फाइनान्समा दुई जना सञ्चालक नियुक्त

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडमा दुईजना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको हिजो बुधवार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालकमा दुई जना नियुक्त भएका हुन् । संस्थापक शेयरधनी नेपाल पेट्रोलियम ट्रेड लिङ्स प्रालिको तर्फबाट...बाँकी

    मेगा बैंकका ग्राहकहरुलाई कान्तिपुर अस्पतालमा विशेष छुट

    काठमाडौं । मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ । मेगा बैंक नेपाल र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने...बाँकी

    ग्लोबल बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई सहुयितपूर्ण कर्जाका साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौताअनुसार नेपाल विकास अध्ययन संस्थानको...बाँकी

    नबिल बैंककाे दशैं अफर: मुद्दती खातामा ९.२६ प्रतिशत ब्याज दिने

    काठमाडौं । नबिल बैंकले दशैं चाडलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरू गरेको जनाएको छ । यस योजनाअन्तर्गत...बाँकी

    सेञ्चुरी बैंकद्वारा ‘सेञ्चुरी पेबाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा प्रदान

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सेञ्चुरी पेबाट अनलाईन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यसअन्तर्गत सेञ्चुरी रेमिट (रेमिटन्स सेवा) मोबाईल बैकिङ एपमा थप गरिएको...बाँकी

    बेष्ट फाइनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले आज भदौ ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट वार्षिक साधारणसभा सम्पन्न गरेको हो । फाइनान्सको आज सम्पन्न...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकले पायो डीपी लाइसेन्स

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डीपी लाइसेन्स पाएको छ । बैंक र सिडिएससीबीच निक्षेप सदस्यतासम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकले आफ्ना ९६ वटै शाखा कार्यालयहरुमार्फत यथासक्य चाँडो निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा...बाँकी

    आँधीखोला लघुवित्तद्वारा फिल्ड व्यवस्थापन तालिम सम्पन्न

    काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई फिल्ड व्यवस्थापन सम्बन्धित तालिम दिएको छ । लघुवित्तले विभिन्न शाखामा कार्यरत २० जनाभन्दा बढी कर्मचारीलाई फिल्ड व्यवस्थापनसम्बन्धी तालिम दिएको संस्थाले जनाएको छ । तालिममा विभागीय प्रमुखहरुले विभिन्न...बाँकी

    ज्योति लाईफको सम्पूर्ण सेवाको जानकारी अब च्याटमार्फत

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले सूचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउँदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न च्याटबट सेवा सुरु गरेको छ । योसँगैं...बाँकी

    ग्लोबल आइएमईद्वारा त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण

    काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय जुलोजी विभाग परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आइएमई बैंक, कीर्तिपुर...बाँकी