News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको ९७औं शाखा वीरगंजमा

    आर्थीकसंसार संवाददाता४ असोज, २०७८
    ११०७ पटक
    ४ असोज, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै पर्साको वीरगंजस्थित लिंकरोडमा शाखा सञ्चालनमा ल्याएको छ ।
    बैंकले आज सो शाखा सञ्चालनमा ल्याएको हो । वीरगंज शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्