News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौं शाखाले बीमित सन्दिप गुरुङको मृत्यु भएकोमा निजको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । वैदेशिक रोजगारीका लागि २०७७ चैत्र मसान्तका दिन नेपालबाट साउदी अरेविया प्रस्थान गरेका...बाँकी

    बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ३२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका संस्थापक शेयरधनी दशरथलाल श्रेष्ठको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको बताएको छ...बाँकी

    कुमारी बैंकले दुई लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै

    काठमाडौं । कुमारी बैंकले दुई लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ । शेयरको प्रतिकित्ता मूल्य...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षारता कार्यक्रम सम्पन्न

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गर्दै आएको छ । सोही क्रममा बैंकले आफ्नो ९८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न शाखा कार्यालयले देशका...बाँकी

    नेपाल बङ्गलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेम्डिसिभिर सहयोग

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ९० भायल रेम्डिसिभिर औषधी सहयोगस्वरूप प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई...बाँकी

    ग्लोबल आइएमई बैंकको २८३औं शाखा उदयपुरको कटारीमा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुरको कटारी बजारमा मंगलबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८३ पुगेको छ ।...बाँकी

    मुक्तिनाथ विकास बैंको नयाँ बचत खाता

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहक लक्षित बचत खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले निक्षेपकर्तालाई लाभदायी बचत खातामध्ये सर्वाधिक ब्याजदर, १० लाखको दुर्घटना मृत्यु तथा अशक्त बीमा सुविधा भएको मासिक ब्याज आर्जन हुने मुक्तिनाथ...बाँकी

    नेपाल पेमेन्ट सोलुसन्स र बैंक अफ काठमाण्डूबीच सहकार्य

    काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै बैंक अफ काठमाण्डू सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्स.ओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै कार्तिक ८ गते बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरी सप्ताव्यापी वार्षिक उत्सव...बाँकी

    शिखर इन्स्योरेन्सको बीमा दाबीसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘बीमा दाबी व्यवस्थापन सरलीकरण तथा सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दाबी प्रक्रियालाई सरल, छिटो छरितो तवरले दाबी फछ्र्यौट गरी आम जनमानसमा बीमाको आवश्यकता र अपरिहार्यता महसुस हुने...बाँकी