News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कृषि विकास बैंकले बढायो नाफा

    काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार ४८ करोड ५३ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो...बाँकी

    बीओकेका ग्राहकलाई सोवा हेल्थकेयरमा १५ प्रतिशतसम्म छुट

    काठमाडौं । बैंक अफ काठमाण्डू र सोवा हेल्थकेयर सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सद्वारा ५ वर्षयताकै उच्च लाभांश घोषणा

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.३६८४ प्रतिशत लाभांश घोषणा गरेको हो । कार्तिक १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले...बाँकी

    नबिल बैंकले पोखरा विश्वविद्यालयका उद्यमी विद्यार्थीलाई कर्जा दिने

    काठमाडौं । नबिल बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि सम्झौता गरेको छ । नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका...बाँकी

    महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले पोखराको ल्याण्डमार्क होटलमा ‘महालक्ष्मी लिडर्स समिट–२०७८’ सम्पन्न गरेको छ । कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरिबाट व्यवसायीक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो ।...बाँकी

    ज्योति विकास बैंकको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । ज्योति विकास बैंकद्वारा निष्काशित रु. १.५ अर्ब बराबरको ‘९% ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । आइतबार एक कार्यक्रमकाबीच सो ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा ज्योति...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको शाखा सिन्धुपाल्चोकको चौतारामा विस्तार

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । प्रतिनिधि सभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं...बाँकी

    मोबाइलमार्फत दुई महिनामै १ खर्ब ८६ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । मोबाइल बैंकिङ, डिजिटल खल्ती र क्यु आर कोडमार्फत चालू आवको दुई महिनामै १ खर्ब ८६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को दुई महिना...बाँकी

    साधना लघुवित्तको साधारण सभा सम्पन्न

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिकामा सम्पन्न भएको छ । उक्त वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्तसम्मको...बाँकी

    नेपाल पुनर्बीमाका नवनियुक्त अध्यक्ष डा. रवीन्द्र घिमिरेको शपथ

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रवीन्द्र घिमिरेले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ लिएका छन् । कार्तिक ८ गते बसेको मन्त्रिपरिषदको बैंठकले घिमिरेलाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा...बाँकी