काठमाडौं । सिद्धार्थ बैंक र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बाग्मती प्रदेश प्रमुख दुर्गाराज पाण्डे र चितवन...बाँकी
काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५५औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने भएको छ । बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको हो...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्मती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका–१०, टाखेलस्थित शाखा कार्यालय चापागाउँ विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । बैंकको सातै...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । माघ ३ गते बिहान बसेको कम्पनी सञ्चालक समितिले उक्त प्रस्ताव गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको...बाँकी
काठमाडौं । कृषि विकास बैंकले ५५औं वार्षिकोत्सवको उपलक्ष्यमा क्युआर टेलरको सुरुवात गरेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकको कर्पोरेट बैंकिङ कार्यालय, रामशाहपथमा क्युआर टेलरबाट कारोबार गरी यो सेवाको सुरुवात गरेका हुन् ।...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५७औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने भएको छ । बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको हो ।...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंक लि. ले आफ््नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई आर्थिक सहयोग स्वरुप २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक रामचन्द्र...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले निरन्तर गर्दै आएको वित्तीय चेतना अभिवृद्धि कार्यक्रमको विशेष सत्र काभ्रेको नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ । हिन्दूकुश इन्स्योरेन्स इनिसियटिभले व्यवस्थापन यस कार्यक्रम नमोबुद्ध नगरपालिका–१ मथुरापाटीका महिला उद्यमीको वित्तीय सिप विकासमा...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जनकपुरको विद्यापती चोक आफ्नै सुविधा सम्पन्न भवन सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट उक्त भवनको उद्घाटन गरी कारोबार सञ्चालनमा ल्याएको हो । बैंकको यसअघि धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका–४ मा सञ्चालनमा...बाँकी
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको कामु सीइओमा भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पाण्डेलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकिङ्ग क्षेत्रमा दुईदशक लामो अनुभव भएका पाण्डे...बाँकी