News Portal

  • गृहपृष्ठ बैंक/वित्त, समाचार

    शालीग्राम र सिवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता

    काठमाडौं । शालीग्राम र सिवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता सम्मपन्न भएको छ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने सहमति गरेको हो । बागलुङमा केन्द्रीय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त...बाँकी

    सन्दीप लामिछानेको टिम जमैका सात विकेटले पराजित

    काठमाडांै । सन्दीप लामिछानेको टिम जमैका सात विकेटले पराजित भएको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा सन्दीप लामिछानेको टिम जमैका तलावाज सात विकेटले पराजित भएको हो । जमैकाले दिएको १ सय ६२ रनको लक्ष्य...बाँकी

    देशभर थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । वितेको २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महिला ३ सय ४९ र पुरुष ६ सय ९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि...बाँकी

    अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा स्वीकृत

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज पदबाट दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको छ । साथै डा. खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकिएको छ...बाँकी

    युनिभर्सल पावर कम्पनीको नाफा ५ करोडभन्दा बढी

    काठमाडौं । हालसम्म विद्युत उत्पादन सुरु नै नगरेको युनिभर्सल पावर कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५ करोड ७१ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले भदौ १९ गते सार्वजनिक गरेको उक्त विवरणअनुसार...बाँकी

    देशभर थप १३ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । वितेको पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४ सय ६४ र पुरुष ८ सय ९५ रहेका छन् । यससँगै देशभर कुल...बाँकी

    अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा राजिनामा

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज पदबाट राजीनामा दिएका छन् । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका डा. खतिवडाले आज बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको भेटमा दुवै पदबाट राजीनामाको जानकारी गराएका छन् । मौखिक...बाँकी

    महालक्ष्मी विकास बैंक र डाक्टर अन कलबीच सम्झौता

    काठमाडौं । महालक्ष्मी विकास बैंक र डाक्टर अन कल प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्रालिबीच सम्झौता गरेको हो । उक्त सम्झौताअनुसार बैंकका...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणदाताको निधन भएपछि मृतकको ऋण मिनाहा गरिदिएको छ । बैंकको कार्यालय थारमारेबाट ऋण लिएकी ऋणदाता दीपा रावतको बिरामी भएर ३९ वर्षको उमेरमा मृत्यु भएकोले बैंकले तिर्न बाँकी साँवा र व्याज...बाँकी

    उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

    काठमाडौ । निक्कै माथापच्ची र जोडघटाउकाबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले यही भदौ २० गतेबाट रित्त हुन लागेको राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...बाँकी