News Portal

  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारो जीवन बीमा दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता७ माघ, २०७८
    ९२९ पटक
    ७ माघ, २०७८

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सकोले आशाराम खड्गीको परिवारलाई जीवन बीमा वापत १५ लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।
    इन्स्योरेन्स कम्पनीको बानेश्वर शाखाले ललितपुर वडा नं ९ बस्ने ५४ वर्षका आशाराम खड्गीको मृत्युपछि उनको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
    खड्गीले १६ वर्षका लागि जीवन बीमा गराएकोमा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो । उनको आफ्नै छोरी सरुना खड्गीले अभिकर्ता भई आफ्नो उनको बीमा गराएकी थिइन् ।

    प्रतिकृया दिनुहोस्