News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, कृषि, बैंक, बैंक/वित्त, समाचार

    कृषिमा दुई गुणा लगानी बढाउन अर्थमन्त्रीको सुझाव

    काठमाडौं । कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा...बाँकी

    नेपाल बैंक निक्षेपमा ‘टप फाइभ’मा पर्न सफल

    काठमाडौं । पछिल्लो ६ महिनामा नेपाल बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृति वित्तीय विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको तुलनामा...बाँकी

    एनएमबि बैंकले ६ महिनामा बढायो नाफा

    काठमाडौं । पछिल्लो ६ महिनामा एनएमबि बैंकले एक अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृति वित्तीय विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको तुलनामा बढी हो...बाँकी

    मुक्तिनाथ विकास बैंकले बचत खातामै ७.३५ प्रतिशत व्याज दिने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको लागि नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले आकर्षक व्याजदरसहितको ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको हो । मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खाता ग्राहकहरुले १० हजारको न्यूनतम मौजदातमा...बाँकी

    महालक्ष्मी विकास बैंकले विद्यालयलाई दियो स्यानिटरी भेन्डिङ मेसिन

    काठमाडौं । महालक्ष्मी विकास बैंकले बुद्धनगर आधारभूत विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औं वार्षिकोत्सव समारोह अर्थमन्त्री माननीय जनार्दन शर्मा ‘प्रभाकर’को प्रमुख आथित्यतामा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट सोमबार सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री माननीय जनार्दन शर्मा ‘प्रभाकर’ले वित्तीय व्यवस्थापन आफैमा...बाँकी

    मिदास एजुकेसनले विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ मोबाइल र वेव एप सञ्चालनमा ल्यायो

    काठमाडौं । बिसौं वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रा.लिले एक पृथक र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप सञ्चालनमा ल्याएको छ । जसले विद्यार्थीहरूको सिकाइलाई...बाँकी

    गरिमा विकास बैंकको नाफा २५%ले बढ्यो

    काठमाडौं । गरिमा विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २५ प्रतिशतले नाफा वृद्धि भएको छ ।...बाँकी

    आशा लघुवित्तको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङमा...बाँकी

    गुडविल फाइनान्सले कमायो ७ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा

    काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ९१ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिसम्म कम्पनीले ५ करोड ५४ लाख ९१ हजार...बाँकी