News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    डिशहोमद्धारा डिलर दाइ सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । डिश होमले आफ्ना डिलर दाईहरुलाई सम्मान गरेको छ । डिशहोमले क्षेत्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर सम्मानका साथै पुरस्कार वितरण गरेको जनाएको छ । गण्डकी अञ्चलमा डिश होम, डिशहोम फइबरनेटको बिक्रि र बिक्रि...बाँकी

    इसेवा र मेडिप्लस हस्पिटल पोखराबीच सम्झौता

    काठमाडौं । इसेवा र मेडिप्लस हस्पिटल पोखराबीच सम्झौता भएको छ । अब मेडिप्लस हस्पिटलको अपोइन्टमेन्ट तथा सेवा शुल्क अनलाइनबाटै तिर्न सकिने भएको छ । सम्झौतापत्रमा इसेवाका गण्डकी प्रदेश इन्चार्ज बिनोद बोहोरा र हस्पिटलका अध्यक्ष रमेशकुमार...बाँकी

    कामना सेवा विकास बैंकको उद्यमशीलता विकास बारे तालिम सम्पन्न

    काठमाडाैं । कामना सेवा विकास बैंककाे इन्टरप्रेनरसिप डेभलेपमेन्ट प्रोग्राम कार्यक्रम सम्पन्न भएकाे छ । अन्तरप्रेरणासँगको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि बैंकले उक्त कार्यक्रम गरेकाे थियाे । माघ २ देखि ६ गते सम्म जुमको माध्यमबाट सञ्चालन भएको...बाँकी

    बैंक अफ काठमाण्डूका ग्राहकलाई मेडिप्लस अस्पतालमा छुट

    काठमाडाैं । बैंक अफ काठमाण्डूका ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको...बाँकी

    नबिल बैंकका अध्यक्ष पौडेलले लिए सपथ

    काठमाडौं । नबिल बैंकको संचालक समितिका नव निर्वाचित अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट बुधबार दिन पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन  । अध्यक्ष पौडेललाई पौष ३०...बाँकी

    नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाईमार्फत द्रुतगतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउने

    काठमाडौं । एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले 4G LTE नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले 4G LTE नमस्ते वाईफाई...बाँकी

    एभरेष्ट बैंकले बिक्री गरिरहेको ऋणपत्रमा कति पर्यो आवेदन ?

    काठमाडौं । एभरेष्ट बैंकले जारी गरिरहेको ऋणपत्रमा हालसम्ममा १२ करोड १६ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । माघ ३ गते देखि जारी भएको बैंकको ऋणपत्रमा पाँच दिनमै सो मात्राको आवेदन परेको हो...बाँकी

    ज्योति लाइफद्धारा २४ लाख २ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इटहरी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले कोभिड १९ का कारण उपचारको क्रममा मृत्यु भएका सुन्दरहरैचा ९, मोरङ निवासी चिरञ्जीवी सुबेदीको श्रीमती लक्ष्मी खड्कालाइ २४ लाख २...बाँकी

    कोरोना संक्रमण थप ११ हजार ३५२ जनामा

    काठमाडौं । बुधबार कोभिड १९ को संक्रमण थप ११ हजार ३५२ जनामा देखिएको छ । मंगलबार १० हजार भन्दा धेरैमा देखिएको थियो । पछिल्ला दिनमा संक्रमणदर ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...बाँकी

    मेगा बैंकले बन्द गर्यो ग्राहक सेवा काउन्टर

    काठमाडौं । मेगा बैंकले ग्राहक सेवा काउन्टर सेवा बन्द गरेको छ । कोभिड–१९ को संक्रमण बढेसँगै बैंकले ग्राहकसँग प्रत्यक्ष जनसम्पर्क हुने सेवाहरु अनिश्चितकालको लागि बन्द गरेको हो । बैंकले अब अनलाइनबाटै सेवाहरु दिने जानकारी गराएको...बाँकी