काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको कञ्चनपुर शाखाले वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत १३ लाख भुक्तानी गरेको छ। भुक्तानी लिने हकवाला रम्भा कुमारी चौधरीलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय कञ्चनपुरको शाखा प्रबन्धक सुर्य नारायण चौधरीले कार्यालयमा चेक हस्तान्तरण गरे ।
श्रीमती रम्भा कुमारी चाधरीले दावी भुक्तनी पाइसकेपछी सिटिजन लाइफ इन्स्योेरेन्सले आज घाउमा मलमको काम गरेको बताएका थिइन ।
कार्यक्रममा जीवन बीमाको महत्व र आवश्यकता बारे एजेन्सी म्यानेजर जयकान्त चौधरीले बताएका थिए भने सिटिजन लाइफ इन्स्योरेन्समा बीमा गरि सम्पुर्णले आफ्नो आर्थिक सुरक्षा गर्नुपर्ने ऐजेन्सी म्यानेजरहरुले बबताएका थिए ।
कार्यक्रममा कञ्चनपुर शाखा प्रमुख सुर्य नारायण चौधरी, कञ्चनपुर शाखाको एजेन्सी म्यानेजर जयकान्त चौधरी, नारायण कुमार मण्डल र अभिकर्ताहरुको उपस्थित रहेको थियो।
सिटिजन लाइफद्धारा म्यादी जीवन बीमा अन्तर्गत १३ लाख भुक्तानी
आर्थीकसंसार संवाददाता१४ माघ, २०७८
१४ माघ, २०७८- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम