काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘डबल ए माइनान्स’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च रहेको र जोखिम न्यून रहेको मानिन्छ । नेपाल लाइफले सन्...बाँकी
काठमाडौं । प्रभु बैंकका एकै पटक १० जना संस्थापक सेयरधनी सेयर बिक्री गरेर बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो नामको सेयर बिक्री गरेर एकैपटक १० जना सेयरधनी बाहिरिन लागेका हुन् । बैंकका अनुसार सेयरधनीहरूले...बाँकी
काठमाडौं । नेपालको निर्जिवन बीमा क्षेत्रमा अब्बल रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपक कुमार धूत नियुक्त भएका छन् । कार्तिक २ गतेबाट लागू हुने गरी धुत नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले बैंकका नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक गरेको उक्त अनलाइन...बाँकी
काठमाडौं । सानिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । कात्तिक २ गते सम्पन्न २१ औँ वार्षिक...बाँकी
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ । गत असोज २ गतेदेखि बिक्री खुला गरेको बैंकको हकप्रद सेयरमा सेयरधनीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । बैंकले...बाँकी
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आइतबार सुनको मूल्य तोलामा दुई लाख ४१ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार १५ रुपैयाँ कायम...बाँकी
काठमाडौं । सूर्य नेपाल प्राइभेट लिमिटेडको ८ लाख ६ हजार ४ सय कित्ता सेयर नष्ट भएको एक सेयरधनीले दावी गरेका छन् । कम्पनीका अनुसार बेलायतको लण्डनस्थित ब्रिटिस अमेरिकन टोबाको (इन्भेस्टमेन्ट) लिमिटेडबाट जारी सेयर प्रमाणपत्र नष्ट...बाँकी
काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधिन संसद भवन निरीक्षण गरेका छन् । शनिबार सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको मन्त्री घिसिङले निरीक्षण गरेका हुन् । आगामी निर्वाचन फागुन २१ मा हुँदैछ । फागुन २१ मा निर्वाचन...बाँकी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशको समग्र सुरक्षा अवस्थाबारे छलफल गरेकी छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उनले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग वर्तमान सुरक्षा अवस्थाको मूल्याङ्कन गरेकी...बाँकी