News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम हो : झलनाथ खनाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्लाई नेपालको आन्तरिक समस्या मात्रका रूपमा हेर्न नहुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित काष्ठमण्डप संवादको तेस्रो शृङ्खलामा बोल्दै खनालले यस्तो...बाँकी

    किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, किष्ट एट होम सञ्चालनमा आउँदै

    काठमाडौं । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी ‘किष्ट एट होम’ सेवा सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले हेल्थ एट होम नेपालसँगको सहकार्यमा सुरु गर्न लागेको यो सेवामार्फत...बाँकी

    भोटेकोशी बाढीका साना दाबी एक महिनाभित्र भुक्तानी गर्ने बीमक संघको घोषणा

    काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बढुवाल क्षेत्रीले भदौ १० गते भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा सानातिना क्षति बेहोरेका पीडितलाई एक महिनाभित्रै बीमा दाबी भुक्तानी गर्ने...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले दियो ५ हजार २३९ ऋणीलाई ब्याज अनुदानमा ७.११ अर्ब ऋण

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न शीर्षकमा ५ हजार २३९ ऋणीलाई ७ अर्ब ११ करोड ७७ लाख ८२ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ । बैंकको गत असार मसान्तसम्मको विवरणअनुसार स्वीकृत कर्जामध्ये ४ अर्ब...बाँकी

    बाढीपीडित उद्योगी–व्यवसायीलाई पाँच वर्ष करछुट दिन महासंघको माग

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । शुक्रबार नेपाल आर्थिक...बाँकी

    सरकारले राष्ट्र बैंकमाथि हस्तक्षेप गरेको छैन : अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले राष्ट्र बैंक तथा गभर्नरको स्वायत्ततामाथि हस्तक्षेप नगरेको बताएका छन् । शुक्रबार अर्थसमितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावारमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै...बाँकी

    दुई सहसचिवले दिए राजीनामा

    काठमाडौं । निजामती सेवाका उच्च तहका अधिकारीहरूले बीचमै सेवा छाड्ने क्रम फेरि देखिएको छ । राजपत्रांकित प्रथम श्रेणीका दुई सहसचिव खिमबहादुर रायमाझी र प्रदीपराज अधिकारीले राजीनामा दिएका छन् । पछिल्लो समय सहसचिव तहका अधिकारीहरूबाट राजीनामा...बाँकी

    ईभी कारमा गुड्दागुड्दै आगो लागेर मृत्यु

    काठमाडौं । चितवनमा गुड्दागुड्दैको ईभी कारमा आगलागी भएर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । भरतपुर महानगरपालिका १२ बस्ने अन्दाजी ५६ वर्षीय अमर पराजुली रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले जानकारी दिए । उनका...बाँकी

    शवको पहिचान गर्न अमेरिकन एफबीआईका फरेन्सिक विशेषज्ञ नेपालमा

    काठमाडौं । बाढी ज्यान गुमाएका व्यक्तिहरूको पहिचान गर्न अमेरिकी संघीय अनुसन्धान ब्यूरोले काम गर्न थालेको छ । एफबीआईका फरेन्सिक विशेषज्ञहरूले बाढीबाट ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि नेपाल प्रहरीसँग सहकार्य गरिरहेका छन्। एफबीआईका विशेषज्ञहरूले...बाँकी

    प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड मौज्दात, १ अर्ब निकासा

    काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ ।...बाँकी