काठमाडौं । आज बुवाको मुख हेर्ने दिन । आफ्ना सन्तानको सफलतामा खुसी हुने, उनीहरूका असफलतामा काँध थाप्ने र कठिन परिस्थितिमा पनि भरोसाको बलियो आधार बनेर उभिने बुवाहरूलाई सम्झिने दिन । यही अवसरमा नबिल बैंकले सार्वजनिक...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले गैरबैंकिङ सम्पत्ति बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेको विभिन्न स्थानका जग्गा बिक्री गर्न लागेको हो । बैंकले विभिन्न स्थानमा रहेका १५० कित्ता घरजग्गा बिक्रीमा राखेको जनाएको छ ।...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा ‘ड्राइभिङ हाई–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप २०८३/८४’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी...बाँकी
काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ। निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिनुभएको राजीनामा स्वीकृत भएसँगै सीबीफिनको...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी टेल बहादुर पुनले आफ्नो नाममा रहेको ७ हजार ५१० कित्ता शेयर बिक्रीका लागि निवेदन पेश गरे अनुसार बैंकले सो शेयर...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्सले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड ११ लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेको छ। कम्पनीले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो।...बाँकी
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका वडा नं. ३ का बाढीपीडितलाई राहत वितरण गरेको छ । संस्थाले सडक सञ्जाल टुटेका कारण...बाँकी
काठमाडौं । गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ । कोषमा जम्मा भएको रकममध्ये ९...बाँकी
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औं एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली...बाँकी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी सन्देश मगर (शेरबहादुर मगर) लाई विद्युत् क्षतिपूर्ति विनियमावली, २०७७ बमोजिम क्षतिपूर्ति तथा उपचार खर्च गरी कुल १९...बाँकी