काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि सरकारलाई ४० लाख रुपैयाँ सहयोग गरेको छ । स्वावलम्बन लघुवित्तका अध्यक्ष प्रा.डा. कुसुम शाक्यले सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा....बाँकी
काठमाडौं। मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ ‘भिजनरी लिडरसिप इन लाइफ इन्स्योरेन्स एन्ड फाइनान्सियल सर्भिसेज’ अवार्डबाट सम्मानित भएका छन्। श्रेष्ठ सातौँ एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डअन्तर्गत उक्त सम्मानबाट विभूषित भएका हुन्। ललितपुरको कुपण्डोलमा आयोजित ग्रान्ड...बाँकी
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश गरेको छ। बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको...बाँकी
काठमाडौं । सानिमा बैंकले लाभांश र सभा प्रयोजनार्थ बैंकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको सभामा भाग लिन र लाभांश पाउन योग्य...बाँकी
काठमाडौं । कजाकिस्तानकी एलेना रिबाकिनाले पहिलोपटक यूएस ओपन महिला एकलको उपाधि जितेकी छन् । न्युयोर्कमा भएको रोमाञ्चक फाइनलमा रिबाकिनाले बेलारुसकी आर्यना सबालेन्कालाई ६–४, ५–७, ६–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा गरेकी हुन् ।...बाँकी
काठमाडौं । नेपाली कलाकारका विविध सिर्जना समेटिएको सामूहिक चित्रकला प्रदर्शनी काठमाडौंस्थित रसियन हाउसमा सुरु भएको छ । रसियन हाउस, काठमाडौंको प्रस्तुतिमा नेपाल–रसिया आर्ट क्लब र सुषमा आर्ट ग्यालरीको संयुक्त आयोजनामा भएको प्रदर्शनीको उद्घाटन सांसद तथा...बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुमञ्जिला पार्किङका रूपमा विकास गर्न संघीय सरकारसँग अनुमति मागेको छ । काठमाडौंमा बढ्दो पार्किङ समस्या समाधान गर्न सीमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएसी भवनमा...बाँकी
काठमाडौं । दिल्लीमा आयोजित दुईदिने ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन सदस्य राष्ट्रहरूले अमेरिकाको नाम नलिई एकतर्फी रूपमा लगाइने भन्सार कर र व्यापारिक अवरोधप्रति कडा असन्तुष्टि जनाएका छन् । ब्रिक्स राष्ट्रहरूले कुनै पनि देशले भन्सार करका...बाँकी
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ । करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको...बाँकी
काठमाडौं । सरकारले विद्यालय शिक्षालाई व्यवहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिक सत्रदेखि देशभर लागू गर्ने तयारी गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम...बाँकी